भण्डारी दम्पत्ति हत्याका मुख्य सुटर ७ वर्षपछि पक्राउ

बुटवल । वुटवलका ब्यापारी दम्पत्ति रमेश भण्डारी र आस्था भण्डारी हत्याका मुख्य सुटर पक्राउ परेका छन् । भण्डारी दम्पत्तीको हत्या गरी फरार वुटवल सालझण्डीका अर्जुन गौतम पक्राउ परेका हुन् । गौतमलाई सुनौलीमा पक्राउ गरिएको हो । नेपाल आउनेक्रममा सूचनाका आधारमा पक्राउ गर्न सफल भएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवाली बताए । इलाका प्रहरी कार्यालय … Continue reading भण्डारी दम्पत्ति हत्याका मुख्य सुटर ७ वर्षपछि पक्राउ